बिहिबार, बैशाख ६, २०८१

सुप्रिममा अभिभावक दिवस

 काठमाडौँ चैत्र २९, कामपा वडा न. १५ स्थित सुप्रिम स्कूलले आफ्नो स्थापनाकालको पाँचौ अभिभावक दिवस २०७० आज एक विशेष कार्यक्रमका वीच आयोजना गरेका छन ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द मुल्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं जिल्लाशिक्षा IMG_20140412_121638कार्यालयका विद्यालय निरीक्षक लक्ष्मण दाहालले स्कूलका छात्र छात्राद्दारा सुरु गरेको विज्ञान प्रर्दशनीको समेत औपचारिक सुभारम्भ गर्दै विद्यालयको भौतिक पूर्वाधार समूचित रहेको बताउँदै स्कूलको नाम अनुरुपको व्यवाहर पाउँन मुस्किल रहेको अवस्थामा सुप्रिम IMG_20140412_111412स्कूलले त्यस पक्षलाइ जिवन्त राखेको बताउँनुभएको थियो । त्यस्तै उहाँले विभिन्न विधागत प्रतियोगितामा उटकृष्ट रहेका विधार्थिलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो ।

 कार्यक्रममा विद्यालयका प्रअ श्याम श्रेष्ठ लगायतका वक्ताहरुले यसवर्षमात्र एसएलसी परीक्षामा सहभागि भएको जनाकारी दिदै आफ्नो स्कूलले परीक्षामा स्कूलले राम्रो नतिजा ल्याउनेमा आफुहरु विस्वस्त रहेको बताउनुभएको छ । कार्यक्रमा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो