शुक्रबार, बैशाख ७, २०८१

विधिसम्मत रुपमा विधेयक ल्याउनुपर्ने काँग्रेसको पदाधिकारी बैठकको निष्कर्ष

 काठमाडौ चैत २४, नेपाली काँग्रेसको पदाधिकारी बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने कसुर र सजाय विधेयकमाथि छलफल Congress-flagगरी हालसम्म भएका सहमति र विधिसम्मत रुपमा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । दुवै विधेयक विगतको बाह्रबुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र विधेयक निर्माणका सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्देशनबमोजिम ल्याउनुपर्ने विषयमा बैठकको एक मत रहेको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकका सहभागी सहमहामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो । 

यसअघि सरकारले बनाएको विधेयक मस्यौदा समितिप्रति एकीकृत नेकपामाओवादीले असहमति जनाएपछि विधेयकमा सहमति गर्न राजनीतिक दलका प्रतिनिधि रहने गरी कार्यदल बनाउनेबारे तीन दलबीच सहमति भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031