बिहिबार, बैशाख १३, २०८१

यस्तो छ नेपाल पत्रकार महासङ्घको अत्याधुनिक नवनिर्मित भवन

काठमाडौँ वैशाख १७ , सञ्चारग्रामस्थित नेपाली पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासङ्घको अत्याधुनिक नवनिर्मित भवन । उक्त भवनको एक विशेष कार्यक्रमकावीच राष्ट्रपति डा। रामवरण यादवले बुधवार राजधानीमा उद्घाटन गर्नु भएको थियो ।

IMG_8431sjh_road_ photograhphy_sanchargram udghata rastrapati_2071