शुक्रबार, चैत्र १६, २०८०

प्रेस चौतारीले विष्ट र क्रान्तिकारीले ओम शर्मालाई अघि सार्यो

काठमाडौं चैत्र  २९, नेपाल पत्रकार महासंघको आसन्न अधिवेसनका लागि एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले  अध्यक्षमा डा. महेन्द्र विष्टलाई mahendra-245x300om sharmaउम्मेदवार बनाउने घोषणा गरेको छ । आज राजधानीमा आयोजित राष्टिय भेलामा चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले प्रेस चौतारीका तर्फवाट महासंघ अध्यक्षमा महेन्द्र विष्टलाई उम्मेदवार बनाउने प्रस्ताव राखेपछि सो प्रस्तावलाई पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिम्सिना र चौतारी पूर्व अध्यक्ष गगन विष्टले समर्थन गरेका थिए । यसअघि एमाआवादी निकट क्रान्तीकारी पत्रकार संघको तर्फबाट   महासंघको बहालवाला महासचिव ओम शर्मालाइ अध्यक्ष्यको उम्मेदवारको रुपमा   प्रस्तुत गरिसकेका छन   भने प्रेस युनियनले आधिकारिक उम्मेदवारको घोषणा एकदुइ दिन भित्रै गर्ने तयारी गरेकोबुझिएको छ ।