शुक्रबार, बैशाख ७, २०८१

देवरले भाउजूलाइ सिस्नोपानी लगाउँदै नयाँ वर्ष मनाइयो

  कञ्चनपुर वैशाख २,परम्परागत रुपमा वैशाख महिनाको पहिलो दिन सुदूरपश्चिममा देवर–भाउजूबीच सिस्नुपानी लगाएर खेल्ने विशु पर्व सोमबार विशेष sisnopaniरुपमा मनाइएको छ । विशु पर्वका अवसरमा विदेश गएका घर फर्कने, नयाँ लुगा लगाउने, नयाँ अन्न खाने गरिन्छ । देवर–भाउजू र साली–भिनाजुबीच यस पर्वमा एकअर्कालाई सिस्नु लगाएर रमाइलो गर्ने चलन रहेको छ । सिस्नु लगाएमा रोगब्याधी नलाग्ने विश्वास यहाँको समाजमा विद्यमान रहेको छ ।

यसै अवसरमा घर निर्माण, नयाँ व्यापार–व्यवसाय सुरु गर्नका लागि उपयुक्त समयका रुपमा लिइन्छ । विदेश गएका घर फर्कने र दिदीबहिनी विशु पर्व मनाउनका लागि माइतीमा आउने भएकाले परिवारका सबैजनासँगै बसेर भलाकुसारी गर्ने अवसर जुटाउने गर्दछन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031