शुक्रबार, चैत्र १६, २०८०

चुनावी प्रचारको क्रममा हट मोडलहरुको हटपोज (फोटो फिचर)

 एजेन्सी वैशाख २, छिमेकी राष्ट्र भारतमा हुन गईरहेको आम चुनावको क्रममा अपनाइएको चुनावी प्रचारका लागि हट मोडलहरु यसरी चुनावी प्रचारमा उत्रिएका छन् । चुनावी प्रचारका यि दृष्य देखेर त्यहाँका मतदाता अक्कनवक्क भएका छन । मोडल तनिशा सिंह, मेघना पटेल लगायत धेरै मोडल र अभिनेत्रीले उत्तेजक फोटोसुट गराउँदै चुनावी प्रचार गरिरहेका छन् ।

Chunab_1

Chunab_2

Chunab_6Chunab_7