बिहिबार, चैत्र १५, २०८०

चुडामणि स्तम्भको प्रतिस्था�� पछि भीमेश्वरमा दर्शनार्थीको भीड

 दोलखा चैत्र २५,  दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा चुडामणि प्रतिस्थापना गरिएपछि बली पूजा गर्नेको भीड लागेको छ । चुडामणि ढलेका कारण केही दिन  बन्द भएको बली पूजा नयाँ चुडामणि स्तम्भको प्रतिस्थापना सहित विधिपूर्वक तान्त्रिक पूजा सम्पन्न भए पछि आजदेखि पुनः सुरु भएको छ । चैते दसैँको नवमीका दिन भएकाले पनि बली पूजा बढेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ।