बिहिबार, बैशाख १३, २०८१

चालु आवमा निर्धारित लक्ष्य भन्दा राजस्व असुली घट्यो

काठमाडौँ वैशाख १५, सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको चैत Finance-Ministry-of-Nepal.php_2मसान्तसम्ममा दुई खर्ब ५८ अर्ब ५२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरपनि चालु आवमा ९७.६४ प्रतिशत अर्थाथ रु दुई खर्ब ५२ अर्ब ४१ करोड राजस्व असुली गरेको जानकारी दिएको छ ।

कार्यक्रममा दिईएको जानकारी अनुसार राजस्व असुलीको यो स्पिरिड लक्ष्य भन्दा कम राजस्व असरली भएको बताउँदै अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले यस अवधिमा वैदेशिक सहायता परिचालनतर्फ अनुदान सहायता रु ६१ अर्ब १८ करोड २९ लाख र ऋण सहायता रु २८ अर्ब ४२ करोड ८० लाख गरी कुल रु ८९ अर्ब ६१ करोड नौ लाख प्राप्त भएको बताउँनु भएको छ।