शुक्रबार, बैशाख १४, २०८१

कार्यभार हस्तान्तरण

 

 काठमाडौं चैत्र १८, नेपाल पत्रकार महासङघ काठमाडौं शाखाको नव निर्वार्चित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्न् सोमवार राजधानीमा आयोजित कायक्रम पछि सामूहिक तस्विरमा शाखाका पदाधिकारीहरु । प्रस्तुत कार्यक्रम सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव सुशिल ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।