बिहिबार, बैशाख १३, २०८१

आयल निगमलाई साढे दुई अर्ब अनुदान

 काठमाडौँ वैशाख १२, सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमलाई रु दुई अर्ब ५० करोड ऋण दिने निर्णय गरेको छ ।Petrolमन्त्रिपरिषद्को आजको बैठकले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमलाई उक्त ऋण दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।