शनिबार, अशोज ६, २०८०

६५० केजी गाँजा बरामद

 सिरहा चैत २१ ,सिरहाको उत्तरवर्ती गाविस विष्णुपुरकट्टी–३ रैनी खोलास्थित जङ्गलको ओडारमा लुकाइराखेको ६५० किलोग्राम लागुऔषध गाँजा सशस्त्र download (6)प्रहरीले बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका प्रहरी निरीक्षक लीलाबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले आज बिहान ३ बजे उक्त गाँजा बरामद गरेको हो । 

प्रहरी निरीक्षक कार्कीका अनुसार तस्करहरूले प्लास्टिकको पोका बनाएर गाँजा भारत लग्ने तयारी पारिएको अवस्थामा बरामद गरिएको हो । गाँजा उदयपुरबाट ल्याई उक्त जङ्गलको ओडारमा राखेको प्रहरीको अनुमान छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031