शनिबार, अशोज ६, २०८०

स्वच्छ र निष्पक्ष उपनिर्वाचन गर्ने आयोगको प्रतिवद्धता

काठमाडौं  वैशाख ४,निर्वाचन आयोगले संविधानसभा सदस्यको उपनिर्वाचन स्वच्छ, निष्पक्ष एवम् विश्वसनीय ढङ्गबाट सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । nirbachan-aayog-500x214आयोगले बुधवार विज्ञप्ति मार्फत यस्तो प्रतिवद्धता जनाएको हो । आयोगले उपनिर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअन्तर्गत आगामी जेठ ११ देखि १८ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने र असार ८ गते मतदान गर्ने कार्यक्रमलाई समेत स्वीकृत गरेको छ भने उक्त दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समयलाई मतदानको समय निर्धारण गरेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031