काठमाडाँै वैशाख ३ , सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले आज मन्त्रालयमा पदबहाली गर्दै उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सचिव शर्माले सूचना तथा सञ्चार जस्तो महत्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएकोछ । कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारी एवम् कर्मचारीहरू, मन्त्रालय सम्बद्ध विभाग तथा सञ्चारमाध्यमका प्रमुखहरूको उपस्थिति रहेको थियो । शर्मालाई गत चैत २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो ।
सञ्चार सचिव शर्माले गरे पदबहाली
April 16, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक [भिडियो सहित]
- मोजाम्बिक र स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत नियुक्त
- अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउँन मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : अध्यक्ष ओली
- आजदेखि जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन , प्रधानमन्त्री प्रचण्ड दुबईमा
- आज उपत्यका सहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको संभावना

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np