शुक्रबार, मंसिर १५, २०८०
Dashain

संबैधानिक समितिको नेतृत्व एमाओवादीलाई : प्रवक्ता शर्मा

  काठमाडौं चैत २९, एमाओवादी प्रवक्ता दीनानाथ शर्माले संबिधानसभाको संबैधानिक समितिको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने माग गरेका छन् । संसदीय Dinanathसमिति गठनका लागि अन्य राजनीतिक दलहरुसँग छलफल भइरहेको भन्दै उनले संबैधानिक समितिमा भने आफ्नै पार्टीले नेतृत्व गर्ने बताउनु भएको छ। त्यस्तै नियमित पत्रकार भेटघाट कायक्रममा बोल्दै प्रवक्रा शर्माले सहमतीय संबिधान जारी गर्नका लागि उच्चस्तरीय राजनीतिक समिति आवश्यक रहेको भन्दै एमाओवादीको आसन्न राष्ट्रिय सम्मेलनको लागि सदस्यता नविकरणलगायतका काम भइसकेको बताउदै जिल्ला सम्मेलन पछि हुने राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्वको समेत चयन गर्ने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031