बिहिबार, मंसिर १४, २०८०
Dashain

वीर गणेशमान अन्तर्राष्ट्रिय गोल्ड कप वैशाख ७ गतेदेखि

 विराटनगर चैत २२, गणेशमान सिंह स्पोर्टस एकेडेमीको आयोजनामा वीर गणेशमान सिंह अन्तर्राष्ट्रिय गोल्डकप फुटवल प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि हुने भएको छ । विराटनगरको सहिद रङ्गशालामा हुने प्रतियोगितामा ए डिभिजनका भारतका दुई, बङ्गलादेशका एक, भुटानको एक, श्रीलङ्काको एक, ganesh man singhमाल्दिभ्सको एक, पाकिस्तानको एक र युरोपियन सङ्घको एक टोलीले भाग लिने छन् भने नेपालका मनाङ मस्याङ्दी, नेपाल पुलिस क्लव, थ्रिस्टार, मच्छिन्द्र, फ्रेन्ड्स र जावलाखेल क्लव गरी जम्मा १४ टोलीले भाग लिने एकेडेमीले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख तथा दोस्रो टोलीलाई रु दुई लाख ५० हजार पुरस्कार रहेको प्रस्तुत प्रतियोगित सम्मपन्न गर्न करिव रु ८० लाख खर्च लाग्ने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031