आइतवार, जेष्ठ १४, २०८०

वर्ष २०७१ को अवसरमा पूर्व राजा ज्ञानेन्द्रले शुभकामना सन्देश दिँदै के भने

काठमाडौं वैशाख २, नयाँ वर्ष २०७१ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले रचनात्मक राष्ट्रियता र आत्मनिर्भर अर्थतन्त्रसहितको सृजनात्मक मौलिक प्रजातन्त्र आजको आवश्यकता रहेको बताउँनु भएको छ। त्यस्तै पूर्व राजा शाहले राजनीतिक स्थिरता, कानुनी शासन, अनुशासित समाज र पूर्व राजा ज्ञानेन्द्रपारदर्शी आर्थिक प्रणाली नै प्रजातन्त्रको सुन्दर पक्ष हो भन्दै सदा स्वतन्त्र, सार्वभौम रहेको नेपाल परनिर्भर अर्थतन्त्रका कारण ओझेलमा पर्ने संभावना बढ्दै गएकोमा चिन्त व्यक्त गदै आफ्नो शुभकामना सन्देशमा स्वेदश तथा विदेशमा बसेका समस्त नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धी तथा प्रगतीको कामना गर्दै पूर्व राजाको सन्देशमा लेखिएको आम नेपालीले खान, लाउन र सबैको घरमा चुल्हो बाल्न कुनै प्रकारको दुख नरहोस, यही साझा अपेक्षातर्फ नयाँ वर्षले अभिप्रेरित गरोस् भन्ने कामना पनि गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031