शुक्रबार, चैत्र १७, २०७९

लोकतन्त्र दिवसका अवसरमा शुभकामना आदानप्रदान

   काठमाडौँ वैशाख ११,लोकतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री सङ्घ, केन्द्रीय कार्यसमितिको आयोजनामा सङ्घको केन्द्रीय कार्यालयमा आज शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, महासचिव शेखर गिरी, केन्द्रीय पदाधिकारी र सदस्य तथा काठमाडौँ, भक्तपुर, पाटन, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्ला शाखाका सभापति तथा पदाधिकारी, आजीवन सदस्य, समाजवादी चिन्तक ढुण्डीराज शास्त्री, समाजका विभिन्न क्षेत्रका अग्रगन्य व्यक्तित्वको सहभागिता थियो ।

कार्यक्रममा राजनीतिक विश्लेषक विपीन देव, पूर्वमन्त्री डा डम्बरनारायण यादव, सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष चक्रमान श्रेष्ठ र केन्द्रीय सदस्य हरिराम पौडेलले सम्बोधन गर्नुभएको थियो । लोकतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031