शुक्रबार, अशोज ५, २०८०

लोकतन्त्रको सम्झना…

काठमाडौँ वैशाख ११,  जनआन्दोलनका बलमा तत्कालीन संसदवादी सात दल र नेकपा माओवादीबीच बाह्रबुँदे सहमति भएपछि सुरु भएको २०६२/६३ को १९ IMG_8349sjh_road_ photograhphy_loktantra diwas ratnapark_2071दिने अभूतपूर्व आन्दोलनबाट मुलुकमा आजकै दिन स्थापना भएको लोकतन्त्रको सम्झना स्वरुप राजधानीको शान्तिवाटीकामा काठमाडौं काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य ।

कार्यक्रममा काठमाडौं काँग्रेसका सभापति तथा सभासद् भिमसेनदास प्रधान लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031