मङ्लबार, जेष्ठ २३, २०८०

ललितपुर कुमारी पाटी महोत्सव सम्पन्न(फोटो फिचर)

ललितपुर बैशाख १४, आन्तरिक पर्यटन प्रवद्र्धन र सांस्कृतिक विकासको माध्यमबाट आर्थिक विकास गर्ने उद्देश्य सहित कुमारीपाटी–जावलाखेलपरिसरमा गत शुक्रबार र शनिवार आयोजित कुमारीपाटी जावलाखेल महोत्सवको क्रममा व्यापार व्यवसायको प्रवद्र्धनको अलावा त्यस क्षेत्रमा रहेका धार्मिक सांस्कृतिक सम्पदाको संरक्षणार्थ विशेष कदम अगाडि बढाईएको छ।

IMG_8414sjh_road_ photograhphy_lalitpur kumaripati mahotsav_2071 IMG_8420sjh_road_ photograhphy_lalitpur kumaripati mahotsav_2071

दुई दिनसम्म सञ्चालनमा रहेको उक्त महोत्सवमा स्थानीय ब्यापारी, स्थानीयबासी, स्थानीय कलेज लगायतको सहभागिता रहेको थियो । महोत्सवकै अवसरमा पाटनकी जिवित देवी कुमारीलाई समेत कुमारीपाटी मन्दिरमा राखिएको थियो । त्यस्तै महोत्सवमा ब्यापारिक स्टलसँगै खानाको स्टल, फेसन सो, बाइक स्टन्ट, स्थानीय र चर्चित कलाकारको प्रस्तुति लगायतका बिशेषता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031