बिहिबार, मंसिर १४, २०८०
Dashain

राजसंस्थाप्रति जनमत बढेको बारे अनभिज्ञ : पूर्व राजा ज्ञानेन्द्र

फोटो अस्मिता भण्डारी

 बारा चैत्त २९ ,दुई साता लामो धार्मिक भ्रमणका लागि सिमरा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र स्थापनापछि पनि राजसंस्थाप्रति जनमत बढेकोबारे आफू अनभिज्ञ रहेको बताउनुभएको छ । बाराको सिमरा विमानस्थलमा शुक्रवार पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले जनमत बढेकोबारे आफूलाई भन्दा पनि जनता नै बढी जानकार रहेको टिप्पणी सहित धरानको चतरा क्षेत्रमा महाकुम्भ मेलाको भ्रमणपछि जनतासँग प्रत्यक्ष भेटघाट गर्ने बताउनुभयो । पूर्वराजा शाह निकठस्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले आउँदो वैशाख १ गतेदेखि धार्मिक स्थलको भ्रमण थाल्नु हुने बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031