काठमाडौं वैशाख ११ , स्थानीय निकाय कर्मचारी संघ नेपालले आठौ् लोकतन्त्र दिवसको अवसरमा आज राजधानीमा आयोजित वृहत रक्तदान कार्यक्रममा रक्तदान गदै स्वयसेवी रक्तदाता । कार्यक्रममा करिव १सय पिण्ट भन्दा बढि रक्तदाताहरुले रक्तदान गर्नु भएको संघका सचिवालय सदस्य एवम् कार्यक्रम संयोजक सन्तु श्रेष्ठले बताउँनु भएको छ ।