बुधबार, असार २२, २०७९

मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु

काठमाडौँ चैत २४ , प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी ९चैते दशै०का दिनदेखि पाँच दिनसम्म मनाइने सहकालका देवताका रूपमा मानिने सेतो मच्छिन्द्रनाथको 521640_464811416923169_1976635432_n541496_464811533589824_90042719_nजात्रा आजदेखि सुरु भएको छ ।  रथ जात्राको पहिलो दिन आज साँझ तीनधारा पाठशालामा सेतो मच्छिन्द्रनाथ लाई जात्राको लागि रथआरोहण गराएपछि विधिवत रुपमा रथयात्रा सुरु गर्दै तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु-याइएको छ ।

त्यस्तैगरि भोलि अर्थाथ दोस्रो दिन असनदेखि बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म, तेस्रो दिन हुनमानढोका, चिकंमुगल, जैसीदेवल, ज्याःबहाल हुँदै लगन टोलसम्म पु(याई चौथो दिन लगनमा मच्छिन्द्रनाथको आमा रुख परिक्रमा गराइन्छ । पाँचौं दिन लगन, ज्याःबहाल, कोहिटी, भीमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालमै मच्छिन्द्रनाथलाई फर्काइने प्रचलन रहिआएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031