शुक्रबार, अशोज ५, २०८०

नेउवा महासंघको अध्यक्षमा पाण्डे विजयी

 काठमाडौं चैत्र ३०, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भाष्करराज राजककर्णिकार लाइ पराजित गर्दै प्रदीपजंग पाण्डे विजयी भएका छन् । निर्वाचन images-cms-image-000003684समितिले शनिबार राति करिब पौने २ बजे सार्वजनिक गरेको मतपरिणाम अनूसार जिल्लारनगरतर्फबाट पाण्डेले ५१ र राजकणिर्कारले ४२ मत पाएका थिए । वस्तूगततर्फबाट पनि पाण्डेले ५६ र राजकणिर्कारले ३२ मत पाएका थिए । समितिका अनूसार एसोसिएटतर्फबाट भने पाण्डेले २ सय ८९ र राजकणिर्कारले २ सय ९१ मत प्राप्त गरेको थियो । हुन् । पाण्डेले ५४ दशमलब ६ र राजकणिर्कारले ४५ दशमलब ४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।