मङ्लबार, जेष्ठ २३, २०८०

क्रिकेट खेलाडीसँगको म्रंगलवार भएको वार्ता निष्कर्षविहीन आज फेरि छलफल हुँने

काठमाडौं  वैशाख ३ , राष्ट्रिय क्रिकेट खेलाडी र सरकारी वार्ता टोलीबीचको मंलवािर भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीबीचको वार्ता निष्कर्षमा नपुगेकाले आज फेरि छलफलमा बस्ने मितिरेखा तय भएको क्यानले जनाएको छ । झन्डै छ logo-copy_2 महिनादेखि तलब, दैनिक भत्ता, प्रशिक्षणमा रहँदा पाउनुपर्ने भत्तालगायत सुविधा नपाएको भन्दै क्रिकेट खेलाडी आन्दोलनमा उत्रेका हुन् । उनीहरूले क्रिकेटको भौतिक पूर्वाधार विकासका साथै खेलका निम्ति उपयुक्त वातावरण बनाउन पनि माग गरेका छन् । 

म्रलववारको वार्ता युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा भएको हो । उक्त मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्माले वार्ता, संवाद र सहमतिको माध्यमबाट सबै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिँदै खेलाडीका जायज माग पूरा गर्न मन्त्रालय र परिषद्ले सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031