आइतवार, जेष्ठ १४, २०८०

आरोहीका परिवारलाई रु पाँच लाख सहयोग

 काठमाडौँ वैशाख १०,सरकारले सगरमाथा आरोहणका क्रममा यही वैशाख ५ गते हिमपहिरोमा परी मृत्यु हुनेका परिवारलाई रु पाँच लाख सहयोग दिने भएको bhim-prasad छ । सो घटनामा परी १३ जना आरोहीले ज्यान गुमाएका थिए भने तीन जना बेपत्ता भएका थिए । 

राजधानीम आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले यस प्राकृतिक विपत्ति परी ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सरकारले पीडित परिवारलाई रु पाँच लाख सहयोग गर्ने जानकारी दिनुभएको हो ।पहिरोमा परि हराइरहेकाको पनि खोजी भइरहेको बताउँदै मन्त्री आचार्यले किसिमको घटना कसैको नियन्त्रणमा नहुने र सरकारले यसमा कुनै लापरवाही नगरेको प्रष्ट पार्दै सगरमाथा आरोहण गर्ने क्रम एक हप्तापछि पुनः सुचारु हुने पनि बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031