आयल निगमलाई साढे दुई अर्ब अनुदान

 काठमाडौँ वैशाख १२, सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमलाई रु दुई अर्ब ५० करोड ऋण दिने निर्णय गरेको छ ।Petrolमन्त्रिपरिषद्को आजको बैठकले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमलाई उक्त ऋण दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930