काठमाडौ फागुन २५, ह्युमत मिसा पुचको आयोजनामा नुवाकोटकी जीवित देवी कुमारीको शनिवार विशेष पूजाअर्चना गरिएको छ । कुमारी पूजा कार्यक्रमका संयोजक रत्नकाजी महर्जनले यसअघि राजधानीको विचिन्न क्षेत्रमा रहेको अष्ट कुमारीको पूजा पछि नुवाकोटस्थित कुमारी पूजाको आयोजना गरिएको बताएका छन । साथै यसरी कुमारीको पूजा गर्नुको मुख्य उद्देश्यभ भनेको कुमारीको प्रथाको सकारात्मक पक्षको प्रचार गरी यसलाई राज्यले पनि प्राथमिकता दिनका लागि कुमारी पूजा अभियान सुरु गरिएको पुच सम्वद्ध सदस्यले जनाउदै राजकीय कुमारी, तारिणी कुमारी, किलागल कुमारी, टोखा कुमारी, ख्वपः(भक्तपुर) कुमारी, बुङमति कुमारी, यल(पाटन) कुमारी, आजीवन कृष्णमन्दिर कुमारी छन् । राजधानी बाहिर नुवाकोट र बनेपामा पनि कुमारी रहेका जानकारी दिएका छन
ह्युमत मिसा पुचद्दारा नुवाकोटमा विशेष कुमारी पूजाको आयोजनामा
March 9, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np