बिहिबार, बैशाख १३, २०८१

सरकारले स्थानीय निकायको निर्वाचनको तयारी गरिकेका् छ : उपप्रधानमन्त्री सिंह

 काठमाडौँ फागुन २१, उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले मंगलवार राजधानीमा जिल्ला विकास समिति काठमाडौँको सातौँ जिल्ला परिषद्बाट पारित आर्थिक वर्ष २०७१÷०७२ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै  स्थानीय निकायमा लामोसमयदेखि जनप्रतिनिधिविहीन हुँPrakashamnदा जनताका विकासका आवश्यकता र चाहनालाई सम्बोधन गर्न नसकिएको बताउँनु भएको छ । त्यस्तै उहाँले प्रस्तुत समस्या ा समाधानका लागि सरकारले स्थानीय निकायको निर्वाचनको तयारी गरिकेको पनि बताउँनु भयो ।

काठमाडौँ जिल्ला विकासका कार्यक्रममा आगामी आवका लागि १३ वटा जिल्लास्तरीय सडक निर्माण, १३ वटा ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम, १० वटा साना सिँचाइका कार्यक्रम सहित आव २०७१÷०७२ का लागि रु पाँच अर्ब ८६ करोड ३८ लाख ५४ हजारको बजेट सार्वजनिक गरिएको थियो । त्यस्तै गरि कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले जिल्ला विकास समितिले कार्यक्रम तय गर्दा सङ्घीयतालाई ध्यान दिन र प्रत्यक्ष जनताको सरोकारसित सम्बन्ध राख्ने कार्यक्रमलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएकोउक्त कार्यक्रममा   सभासद् गगन थापा, रामेश्वर फुँयाल स्थानीय विकास अधिकारी प्रेमराज जोशी लगायतका वक्तहरुले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728