बिहिबार, बैशाख १३, २०८१

सम्झौताबमोजिम समयमा कार्य सम्पन्न नगर्ने कम्पनी कालोसूचीमा

  काठमाडा फागुन २६, सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित साप्ताहिक पत्रकार ministry-of-communication-nepalसम्मेलनमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताबमोजिम समयमा कार्य सम्पन्न नगरेका विभिन्न नौ फर्म एवम् कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जानकारी दिएका छन । यसरी कालोसूचीमा राखेका फर्म तथा कम्पनीहरु क्रमस सके निर्माण सेवा बर्दिया, दिवा निर्माण सेवा सातदोबाटो, डिग्री निर्माण सेवा सुनसरी, मनिरा सप्लायर्स कालीमाटी काठमाडौँ, सान्स विल्डर्स बागदरबार, एनएस कन्ट्रक्सन काठमाडौँ र देवचुली कन्ट्रक्सन प्रालि रहेको बताउँदै खरिद अनुगमन कार्यालय सहसचिव नरेशकुमार चापागाईंले कसुरको मात्रा हेरी समय बढाउँदै लान सकिने तथा केहीलाई तीन वर्षसम्म पनि कालोसूचीमा राख्न सकिने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728