शनिबार, बैशाख ८, २०८१

विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित

 काठमाडौँ चैत ३, आइसीसी विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्र्तगत बङ्गलादेशको चटगाउँस्थित अमद चौधरी रङ्गाशाला नेपाल र हङकङवीचको खेल हेर्न राजधानीको बसन्तपुर आइतवार व्यवस्था गरिएको ठूलो पर्दामा खेल हेदै दर्शक ।   

--_NUP7205_4984 --_NUP7211_4990 --_NUP7209_4988प्रस्तुत प्रतियोगितामा नेपालले क्रिकेट खेलको इतिहासमा नयाँ अध्याय प्रारम्भ गदै देशको खेलक्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराएको छ । नेपालले पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ । पहिलोपटक विश्वकप प्रतियोगितामा सहभागी भएको नेपालको यो पहिलो जित हो ।