बिहिबार, बैशाख १३, २०८१

रामेछापबाट यसवर्षको प्रवेशिका परीक्षामा ७ हजार विद्यार्थी सामेल हुँदै

रामेछाप चैत्र ४,   रामेछाप जिल्लामा पनि आगामि चैत्र ६ गतेदेखि सञ्चालन हुने एसएलसी परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । यसवर्ष एसएलसी images1परिक्षामा ७ हजार १ सय ९ जना विद्यार्थीहरु सामेल हुँदैछन् । जिल्लामा २० वटा परिक्षा केन्द्र तोकिएको छ । जसमा २० जना केन्द्राध्यक्ष र ३२ जना सहायक केन्द्रध्यक्ष रहने छ ।
जिल्ला भित्र रहेका विद्यालयमा भौगोलिक अवस्था र विद्यार्थीहरुलाई समस्या नपर्ने गरि परिक्षा केन्द्रको व्यवस्था मिलाएको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । शुसिला होस्टबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728