बिहिबार, बैशाख ६, २०८१

राजधानीमा मिर्गौला बचाउ अभियानको आयोजना

  कठमाडौं चैत १, मिर्गौला दिवसको अवसरमा राजधानीमा आज चिकित्सक, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीको संयुक्त प्रयासमा मिर्गौला रोगीहरुको सहयोग र सचेतना कार्यक्रमका लागि ‘मिर्गौला बचाउ अभियान कार्यक्रम एवम यालीको आयोजना गरिएको छ ।

मिर्गौलाको सचेतना तथा पीडितहरुका लागि कम्तीमा एक दिनमा एक रुपैयाँ सहयोग गर्नुपर्छ भन्ने चेतना दिन देशभरि यस्तो कार्यक्रमको आयोजना गरिएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728