शुक्रबार, बैशाख ७, २०८१

महाधिवेशनको मिति तय गर्ने विषयमा एमाले केन्द्रीय कमिटीको बैठक दुई गुटमा विभाजित

 काठमाडौँ फागुन  १८,  नेकपा एमाले भित्र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मिति तView Postय गर्ने विषयलाइ नेताहरुले सहि रुपमा सम्बोधन गर्न नसक्दा आजको 

 बैठकले पनि कुनै निकास पहिल्याउँन सकेनन । पाटी मुख्यालयमा तीन दिनदेखि महाधिवेशन तयारीको कार्यसूचीमा छलफल भएपनि जारी २६ औं केन्द्रीय कमिटीको बैठकले आज पनि ठोस निर्णय गर्न नसकेको सम्बद्ध स्रोतले जनाएको छ । 

विशेष गरिआजको बैठकमा आजको बैठकमा अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले सैद्धान्तिक बहसका लागि पर्याप्त समय आवश्यक पर्ने भन्दै महाधिवेशनको मिति केही समय सार्न मागगर्दै गर्दा संसदीय दलका नेता केपी ओली र उपाध्यक्ष बामदेव गौतमपक्षधर नेताहरु निर्धारित समयमै गर्नुपर्ने अडानबाट तसमस नभएपछि बैठकले कुनै निष्कष पहिल्याउँन नसकेको बताइएको छ । यसरी महाधिवेशनको्रसंगलाई लिएर केन्द्रीय सदस्यहरूबीच देखिएको मतान्तरका कारण पार्टीको स्थायी कमिटीको बैठकले २०७० जेठ ३ गते काठमाडौँमा उद्घाटन गर्ने गरी मिति तोक्न गरेको प्रस्तावनै अन्यौलमा परेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728