शुक्रबार, बैशाख ७, २०८१

मन्त्री खड्काले आफ्नो आधा तलब विपन्न बालबालिकाको मुटु रोगको उपचारार्थ खर्चने

narayan-khadkaकाठमाडौं फागुन १७, विपन्न बालबालिकाको मुटु रोगको उपचारार्थ सहरी विकासमन्त्री नारायण खड्काले आफ्नो पारिश्रमिकको आधा रकम सहिद गंगालाल हृदय रोग केन्द्रलाई दिने घोषणा गरेका छन् ।
मन्त्री खड्काका अनुसार उनको तलबबाट आधा रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोझै अस्पतालमा रहेको गरिब र असहाय बालबालिकाको उपचार कोषमा जानेछ । उनले यसअघि योजना आयोगको उपाध्यक्ष रहँदा द्वन्द्वपीडित बालबालिकालाई पारिश्रमिकको ५० प्रतिशत रकम दिने गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728