बुधबार, बैशाख १२, २०८१

बोक्सी- जादुमन्त्र गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी काल्पनिक महिला

The_Love_Potion
(काल्पनिक बोक्सी महिलाको चित्र )

 काठमाडौं फागुन २६, बोक्सी के साच्चै नै हुन्छ त रु आज हामी बोक्सीको बारेमा नै कुरा गर्दै छौ  के तपाई लाइ बिश्वाश लाग्छ बोक्सी भन्ने कुरा ? बास्तबमा बोक्सी छ या छैन रु बोक्सीको बारेमा सहर तिर बस्ने मानिसलाइ त्यति थाह नभए पनि ग्रामिण भागमा बस्ने धेरै मानिस हरुले बोक्सी हुनेमा बिश्वाश गर्दछन आखिर कस्तो हुन्छ बोक्सी । बोक्सीले कस्ती हुन्छन र के गर्छन भन्ने अनेकन जिज्ञासालाग्नु स्वाभाविक  हो । हो यि यस्ता जिज्ञासाका कारण बोक्सीका विषयमा  केहि कुरा गर्न गइरहेका छौं  । बोक्सी बास्तबमा जादुमन्त्र गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी काल्पनिक महिला हो ।

वास्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउछ (पुराण अनुसार) बोक्सी कुनै उदेश्य प्राप्तीको लागि बन्ने हुन्छन् बिभिन्न झाक्रि तथा बिभिन्न तन्त्र मन्त्र जानेका ब्यक्तीको भनाइमा बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन ऊ पनि हामी जस्तै मानिस हो तर ऊ सँग असाधारण शक्ति हुन्छ । आफु सँग भएको एस्तो असाधारण शक्तिको दुरूपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी भनिन्छ ।भनिन्छ धामी र बोक्सीले पढेको विद्या एउटै हो  फरक एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि विद्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ । बोक्सीविकिपीडिया