मङ्लबार, बैशाख ११, २०८१

पशुपतिनाथ दर्शनार्थ आएका साधुसन्तको बिदाई

 काठमाडौँ फागुन १७ , महाशिवरात्रीको अवसरमा छिमेकी मुलुक भारत लगायतका विभिन्न स्थानबाट पशुपतिनाथ दर्शनार्थ राजधानी आएका साधुसन्तलाई 1805_450175628386748_2081088859_nपशुपति क्षेत्र विकास कोषले आज बिदाई गरेको छ । कोषले साधु्, सन्त र महन्तलाइ दोसल्ला ओढाएर भोजन, प्रसाद तथा गुठी संस्थानले स्तर निर्धारण गरे अनुरूप रु ५०१ देखि रु पाँच हजार एकसम्म दक्षिणा दिदै सम्मान पूर्वक बिदाई गरिएको जनाएको छ ।