शुक्रबार, बैशाख ७, २०८१

पत्रकार महासङ्घ दाङमा गौतम

 दाङ फागुन ३०, नेपाल पत्रकार महासङ्घ दाङमा सुदीप गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका छन । निर्वाचित नयाँ काय समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा र सहसचिवमा लक्ष्मी आचार्य,गजेन्द्र बोहरा, र रोशनमान श्रेष्ठ, डिल्ली मल्ल रहेका छन भने तथा सदस्यमा निमु सङ्गम घर्ती, प्रशान्त वली, fng logo 1बालाराम खड्का, गोपाल शर्मा, रीता लामा, विमल गौतम, गोकर्ण पौडेल, आरके शीतल, जनक नेपाली, राधेश्याम गुप्ता, सुनिता चौधरी र सन्तोष दहित चयन भएकाछन ।

त्यस्तैगरि केन्द्रीय प्रतिनिधिमा दुर्गालाल केसी, विपुल पोख्रेल, जेएन सागर, टीकाराम उदासी, नरेन्द्र केसी, सुदर्शन रिजाल, वसुन्धरा गौतम, शरद रेग्मी, शारदा शर्मा, केबी मसाल, नारायणी रजौरे, टीका बस्नेत, अर्जुन गिरी, देवीराम कुसारी, सन्तोष सुवेदी, पाण्डव शर्मा, हेमराज शर्मा र शरद अधिकारी,छविलाल कोपिला, सुरेशसुुमन डाँगी, विवेक खड्का, अजयदीप शर्मा, उज्जल आचार्य, इन्द्रविवश डाँगी, देविका घर्ती, गोविन्द खड्का, महेश रिजाल, सुशीला आचार्य, भुवन देवकोटा, नारायण विवश, वंशीकुमार शर्मा, निमबहादुर थापा, हिरामणि दुःखी र रामप्रसाद पौडेल पनि प्रतिनिधिमा चयन हुनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728