मङ्लबार, बैशाख ४, २०८१

दिलशोभा प्रकरणमा प्रेस काउन्सिल नेपालले पनि छानबिन गर्दै

काठमाडौं फागुन १९, आमाघर सञ्चालक दिलशोभा श्रेष्ठमाथिको नैतिकतासम्बन्धि आरोपबारे प्रेस काउन्सिल नेपालले छानबिन सुरु गरेको छ । श्रेष्ठमाथि download (1) लगाइएको आरोप सत्यरतथ्यामा आधारित भए नभएकोबारे अनुसन्धान गर्न छानबिन सुरु गरेको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तीमा काउन्सिलले दिलशोभा प्रकरण लाइ लिएर सञ्चारजगत र आम जनतामा भएका टिप्पणीले समाचारको सत्यरतथ्यमा प्रश्न उठेको उल्लेख गर्दै प्रस्तुत प्रसंगमा प्रेस स्वतन्त्रताको दुरुपयोग र पत्रकार आचारसंहिताको उल्लंघन भएको टिका टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले यस सम्बन्धमा आवश्यक छानबिन  कालागि सहयोग गरिदिनुहुन सम्बद्ध पक्षहरुलगायत सबैसँग  अनुरोध गरेको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728