आइतवार, जेष्ठ १४, २०८०

होलीमा दुर्घटना हुन नदिन प्रहरी सुरक्षामा कडाइ

 काठमाडौँ चैत २ , ट्राफिक प्रहरीले होलीपर्वलाई दुर्घटना शून्य बनाउन जथाभावी सवारी साधन चलाउने कार्यलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा आज 050220131158बिहानैदेखि सवारी जाँच कार्यलाई तीव्र बनाएको छ ।  उपत्यकाका विभिन्न ५३ ठाउँमा ट्राफिक प्रहरीले जथाभावी सवारी चलाउने कार्यलाई नियन्त्रण गर्न जाँच कार्य गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

ट्राफिक प्रहरी महाशाखाका अनुसार आज सवारी नियम उल्लङ्घन गर्ने कतिपय सवारी चालकलाई नियन्त्रणमा लिई कारवाही गर्नुुको अलावा लापरबाही, तीव्र गति, हेल्मेट नलगाई, तोकिएको भन्दा बढी यात्रु चढ्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाई सवारी नियम उल्लङ्घन गर्ने सवारीलाई उपत्यकाका विभिन्न स्थानहरूमा जाँच गर्न विशेष अभियान चलाइएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728