आइतवार, जेष्ठ १४, २०८०

स्थानीय निकायको निर्वाचन आगामी जेठमा: उपसभापति पौडेल

 काठमाडौँ चैत ५,  नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले स्थानीय निर्वाचनले संविधान निर्माणमा कुनै असर नगने बताउँदै स्थानीय निकायको निर्वाचन ramchandar .pआगामी जेठमा गर्ने बताउनुभएको छ । तनहुँको दमौलीमा महर्षी वेदव्यासको मूर्ति मंगलवार अनावरण गर्दै उपसभापति पौडेलले एमाओवादी निर्वाचनमा पराजित हुने डरले निर्वाचन गर्न हुन्न भनेपनि आगामी जेठभित्र स्थानीय निकायको निर्वाचन हुन सम्भव हुने बताउनुभयो ।

उहाँले संविधानसभाको निर्वाचनमा पौडेलले एकीकृत नेकपा माओवादी, नेकपा एमाले र नेपाली काँग्रेसलगायत सबै दलहरूले आफ्नो घोषणापत्रमा स्थानीय निकायको निर्वाचन तुरुन्त गर्ने भनेकाले आफूले जनतासामु बोलेको कुरा पूरा गर्नु सबै दलहरूको दायित्व भएको पौडेलले बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728