शनिबार, जेष्ठ २७, २०८०

सिनामङ्गलमा भिषण आगलागी, ४० भन्दा बढी घर टहरा जलेर नष्ट

काठमाडौँ फागुन २५, राजधानीको सिनामंगलस्थित भारतीय नागरिक राम अन्सारीको घरमा विद्युत् सट हुँदा भएको आगलागिबाट त्यस क्षेत्रमा रहेको senamangal (1)सुकुम्बासी बस्तीमा आज ४० भन्दा बढी घर टहरा जलेर नष्ट भएका छन्। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार आगलागीबाट सुकुम्बासी बस्तीको घरटहरा पूर्ण रूपमा नष्ट हुँनुको अलावा त्यस क्षेत्रमा रहेको केहि पक्की घरमा समेत सामान्य क्षति भएको बुझिएको छ ।

त्यस्तै आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाउँदै प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका दमकलहरू प्रयोग गरेर स्थानीयवासीको सक्रियतामा आगलागी भएको करिब डेढ घन्टापछि मात्र आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728