आइतवार, जेष्ठ १४, २०८०

सरकार न्यूनतम् साझा सहमतिको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा

 काठमाडौँ फागुन २६, सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले वर्तमान सरकारले आफ्ना काम कारबाहीलाई चुस्त र singhadurbarप्रभावकारी रुपमा अघि बढाउन न्यूनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने तयारी गरेको बताएका छन । मन्त्रिपरिषद्को बैठकपछि प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा.रिजालले प्रस्तुत जानकारी दिदै संभवत मंगलवार सम्ममा सरकारको न्यूनतम् साझा सहमतिको कार्यक्रम सावजनिक हुने जानकारी दिनु भएको हो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सय दिनभित्र हरेक मन्त्रालयले के कस्ता काम पूरा गर्न सक्छ, त्यसबारेमा अर्को मन्त्रिपरिषद्को बैठक र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिन पनि निर्देशन दिनुभएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728