मङ्लबार, जेष्ठ २३, २०८०

सँस्कृतिविद जोशीलाई शिरोमणिको उपाधि दिनुपर्छ : बिजुक्छे

 ललितपुर फागुन २४ , सँस्कृतिविद् हरिराम जोशीद्दारा लिखित एक हजार ५१ पृष्ठको ‘प्रदीप अभिनव विश्वकोष’को आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष avinava Sanskriti kosh lokarpanनारायणमान बिजुक्छेले एक कार्यक्रमकावीच शुक्रवार लोकार्पण गर्नुभएको छ ।  वर्कर्स पब्लिकेसन्स र जोशी रिसर्च इन्स्टिच्युटको संयुक्त आयोजना आयोजित उक्त कार्यक्रममा जोशीले रचना गर्नुभएको पाँच गीति कविताको सिडीको पनि अध्यक्ष बिजुक्छेले लोकार्पण गर्दै जोशीलाई राज्यबाट संस्कृति शिरोमणिको उपाधि दिनुपर्ने बताउनुभको थियो ।

सँस्कृतिविद जोशीद्दारा लिखित सो विश्वकोष  विश्वकोषमा वैदिक कालको शिक्षण पद्धति तथा गुरुले दिने दीक्षान्त भाषण, कन्यादान नारीजातिका लागि अभिशाप, राजनीतिक स्थिति तथा राजनीतिक नेतृत्व प्रदान गर्ने सङ्घसंस्था, त्यसबखतको नेपालको सीमा, नारीलाई गरिने उपनयन समय, देश, काल र परिस्थिति , त्यस बखतको मन्त्रिपरिषद् र गणन्त्रकालगायत   विश्वका विविध धर्मबारे दृष्टान्तसहित व्याख्या प्रस्तुत गरिएको कार्यक्रममा जानकारी गराइएको थियो   । यसै अवसरमा २१ जना विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तिलाई सम्मान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728