बुधबार, मंसिर २०, २०८०
Dashain

लोकतन्त्रबिना स्वतन्त्र पत्रकारिता असम्भव : काँग्रेस प्रवक्ता बडू

कठमाडौं फागुन २४, नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले नेपाल प्रेस युनियन साँखु उपशाखाको तेस्रो अधिवेशनको साँखुमा उद्घाटन गर्दै लोकतन्त्रबिना press unionस्वतन्त्र पत्रकारिता सम्भव नहुने बताउनुभएको छ । साथै उहाँले एक वर्षभित्र संविधान बनाउन संविधानसभाको नियमावली परिवर्तन गरिनुपर्ने र संविधानसभाका विषयवस्तुको सहमतिमा अनन्त समय लिन नहुनेमा पनि उहाँले जोड दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कयक्रमको उद्घाटनसत्रमा नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोख्रेलले युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले काँग्रेस महासमिति सदस्य लोकेश ढकाल, दीपक कुइँकेल, प्रतिमा गौतम तथा युनियना महासचिव शिव लम्साल र उपमहासचिव बाला अधिकारीलगायतका वक्ताहरुले स्वतन्त्र प्रेसको सम्वद्र्धनका लागि लोकतन्त्रको आवश्यकता र औचित्यमा माथि प्रकास पार्नु भएको थियो कार्यक्रम उपशाखाका अध्यक्ष पवनलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728