शुक्रबार, अशोज ५, २०८०

भाउजूको हत्या गर्ने देवर पक्राउ

 knifeभक्तपुर  फागुन १८,  शनिवार साझ भक्तपर सिरुटार गाविसमा आफ्नै भउजुमाथी छुरा प्रहार गरी हत्या  जस्तो जगन्य गरि फरार रहेका राजु भनिने तुइन कायस्थ (देवर)लाई प्रहरीले पक्राउ गरेको छ । कायस्थले शनिबार साँझ भाउजू सुनकेशरीलाई आफ्नै कोठामा लगेर कुटपिटपछि छुरा प्रहार गरी फरार भएका थिए । प्रहरीले राजुलाई घर नजिकबाट गए राति नै पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।