आइतवार, असार १९, २०७९

पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध बिद्यार्थी संगठन आन्दोलित,५ गते उपत्यका बन्दको आव्हान

(Photo: from Rishikesh Jung Shah’s facebook page )

 काठमाडौं चैत्र १,   नेपाल आयलनिगमले हिजोबाट गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धि को बिरुद्ध १३बिद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । बिद्यार्थी संगठनको आज सम्पनन्  सयुक्त  बैठकले मूल्य वृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेको हो् । 

घोषित आन्दोलनका कार्यक्रम अनुसार आज २ बजे संयुक्त बिरोध जुलुसको आयोजना गर्ने त्यस्तै २ गते १३ बिद्यार्थी संगठनको अगुवाईमा प्रधानमन्त्रीका डेलिगेसन३गते बिहान ९ देखि १० बजे सम्म ढ देश भरका क्याम्पस आगाढी प्रदर्शन गर्दै सरकारी गाडी गुडन रोक लगाउँने र ,दिउसो ४  बजे पद्म कन्या क्याम्पसमा सारोकारवालाहरु संग छलफलको कार्यक्रम तय भएको संगठन आवद्ध एक विधार्थी नेताले बताएका छन । त्यसै गरि चैत्र ४ गते देशभर साँझ मसाल जुलुस सहित ५ गते उपत्यका बन्दको आव्हान गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728