
काठमाडौं चैत्र १, नेपाल आयलनिगमले हिजोबाट गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धि को बिरुद्ध १३बिद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । बिद्यार्थी संगठनको आज सम्पनन् सयुक्त बैठकले मूल्य वृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेको हो् ।
घोषित आन्दोलनका कार्यक्रम अनुसार आज २ बजे संयुक्त बिरोध जुलुसको आयोजना गर्ने त्यस्तै २ गते १३ बिद्यार्थी संगठनको अगुवाईमा प्रधानमन्त्रीका डेलिगेसन३गते बिहान ९ देखि १० बजे सम्म ढ देश भरका क्याम्पस आगाढी प्रदर्शन गर्दै सरकारी गाडी गुडन रोक लगाउँने र ,दिउसो ४ बजे पद्म कन्या क्याम्पसमा सारोकारवालाहरु संग छलफलको कार्यक्रम तय भएको संगठन आवद्ध एक विधार्थी नेताले बताएका छन । त्यसै गरि चैत्र ४ गते देशभर साँझ मसाल जुलुस सहित ५ गते उपत्यका बन्दको आव्हान गरेको छ ।