कठमाडौं चैत १२ , पूर्व मन्त्री एवम् पूर्व प्रहरी महानिरीक्षक डिवी लामाको गएराति निधन भएको छ । नेपाली काँग्रेसको तर्फबाट विसं २०५६ को प्रतिनिधि सभा सदस्यमा रसुवा जिल्लाबाट निर्वाचित भई सामान्य प्रशासन सहायक मन्त्री समेत भई सक्नुभएका लामाको आफ्नो जन्मघर नुवाकोट जिल्ला गेर्खु गाविस–२ आएका बखत हिजो राति एक्कासी छातीमा असहजपन बढेपछि उपचारका लागि काठमाडौँ लैजाने क्रममा निधन भएको उहाँका पारिवारिक स्रोतलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ । स्वर्गीय लामाको तीन श्रीमती तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
पूर्व मन्त्री लामा रहेनन
March 26, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नवनियुक्त ४ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
- प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा
- १९औं एसियाली खेलकुद प्रतियोगिता: नेपालको विश्व कीर्तिमानी जित,अर्को खेल माल्दिभ्ससँग खेल्ने
- ६१ केजी सुन तस्करी प्रकरण: आजबाट थुनछेक बहस हुँदै
- सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गर्ने ४ जना प्रहरी हिरासतमा

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np