मङ्लबार, असार २१, २०७९

पशुपतिनाथ दर्शनार्थ आएका साधुसन्तको बिदाई

 काठमाडौँ फागुन १७ , महाशिवरात्रीको अवसरमा छिमेकी मुलुक भारत लगायतका विभिन्न स्थानबाट पशुपतिनाथ दर्शनार्थ राजधानी आएका साधुसन्तलाई 1805_450175628386748_2081088859_nपशुपति क्षेत्र विकास कोषले आज बिदाई गरेको छ । कोषले साधु्, सन्त र महन्तलाइ दोसल्ला ओढाएर भोजन, प्रसाद तथा गुठी संस्थानले स्तर निर्धारण गरे अनुरूप रु ५०१ देखि रु पाँच हजार एकसम्म दक्षिणा दिदै सम्मान पूर्वक बिदाई गरिएको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728