शुक्रबार, मंसिर १५, २०८०
Dashain

पत्रकारिता पुरस्कारको स्थापना

 काठमाडौँ चैत १५, इन्द्रेणी साप्ताहिक पत्रिकाको २५ औँ वार्षिकोत्सवको अवसरमा सो पत्रिकाका सम्पादक तथा प्रकाशक निरज रञ्जितले उहाँका स्वर्गीय पिता ईश्वरमान रञ्जितको नाममा ईश्वरमान स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । स्वर्गीय ईश्वरमान रञ्जित पनि वरिष्ठ पत्रकार हुनुहुन्थ्यो । उहाँले विसं indh२०२८ देखि आफ्नै सम्पादकत्वमा आभा मासिकको प्रकाशन गर्नुभएको थियो ।

इन्द्रेणी साप्ताहिकद्वारा प्रकाशित विज्ञप्तिमा सो पत्रिकाको रजत जयन्तीको अवसरमा यसै वर्ष आयोजना हुने कार्यक्रममा उक्त पुरस्कार वितरण गरिनेछ । साथै, पत्रकारिताका क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने एकजना पत्रकारलाई वार्षिक रुपमा पुरस्कार वितरण गरिने जनाइएको छ । सो पुरस्कारको राशि ११ हजार १११ रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728