शनिबार, जेष्ठ २७, २०८०

आजबाट प्रवेशिका परीक्षा सुरु हुँदै

 काठमाडौँ चैत ६,  यो वर्षको एसएलसी परीक्षा आज बाट देशभर एकसाथ सुरु हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले panikaजनाएको छ । पनिाका अनुसार एसएलसीमा नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जेम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ गरी ५ लाख ६६ हजार ८५ परीक्षार्थी छन् । बिहान ८ बजेदेखि तीन घन्टा हुने परीक्षाका लागि १ हजार ८ सय ३६ केन्द्र कायम गरिएको छ । अनुगमनबाहेक परीक्षा सञ्चालनमा ५३ हजार ७६ जनशक्ति खटाइएको कार्यालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728